(1)आबेदन पत्र
(2)जनवरी २०२० देखी आजसम्म को आरुबाइतो आय विवरण
(3)जनवरी २०२० देखी आज सम्म को तलब आउने बैंक खाताको प्रतिलिपि
(4)सहयोग रकम जम्मा गर्नको लागि बैंक खाता विवरण को प्रतिलिपि
(5)विद्यार्थी परिचयपत्र को प्रतिलिपि
(6)निवासपत्र को प्रतिलिपी
आबेदन फारम र काम को तलब विवरण फारम कुमामोतो सरकार को वेबसाइट बाट डाउनलोड गर्नुहोस् !
आबेदन दिने समय : १९ अगस्त २०२० देखी ३० नभेम्बर २०२० सम्म
आबेदन गर्ने तरिका: माथि उल्लेखित कागजातहरु जम्मा गरेर एउटा खाममा हाली टिकट टाँस्नुहोस्
र तलको ठेगानामा पठाउनुहोस !
ठेगाना: 〒862-8570 熊本県企画課 大学生等給付金係
Kumamoto Pref. Kikaku-ka Daigakusei kyufukin kakari
(माथि उल्लेखित ठेगानामा पठाएमा, बाटोको नाम या घरको नाम नलेखे पनि तपाईं को अबेदन पुग्नुपर्ने ठेगानामा पुग्छ ! )
राहत सहयोग आबेदन सँग सम्बन्धित कुनै समस्या भएमा हामीलाई सम्पर्क गर्नुहोस Kumamoto support center for foreign Residents.