熊本県外国人サポートセンター総合トップへ熊本県外国人サポートセンター総合トップへ
熊本県外国人サポートセンター熊本県外国人サポートセンター
背景色 青黒白
文字サイズ 拡大標準

कोरोना भाइरसका कारण, आर्थिक संकटबाट गुज्री रहेका विद्यार्थीहरुले कुमामोतो प्रान्त सरकारबाट ५०,०००

最終更新日:
 

कोरोना भाइरसका कारण, आर्थिक संकटबाट गुज्री रहेका विद्यार्थीहरुले कुमामोतो प्रान्त सरकारबाट ५०,००० एन प्राप्तगर्नको लागि आबेदन दिन सक्नु हुन्छ! आबेदन फारम १९ अगस्त २०२० देखी  ३० नभेम्बर २०२० सम्म रहेकोछ 

 

आबेदन को लागि योग्य विद्यार्थीहरु

      1. कुमामोतो प्रान्त भित्र को जापानि भाषा बिद्यालय् , ब्यबसायिक ज्ञान बिद्यालय् , विश्वविद्यालयमा अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थी भिसा बाहक हुनुपर्ने छ !
      2. आबेदक विद्यार्थीले आरुबाइतो गरिरहेको र तलको सर्तहरु पुरागरेको हुनुपर्ने छ !
      3. जनवरी २०२० देखी आबेदन मिती सम्म तपाईंको मासिक आयमा ५० हजार एन या सो भन्दा बढीको कमी भएको हुनुपर्ने छ!
      4. जनवरी २०२० देखी आबेदन मिती सम्मको तपाईंको मासिक तलबको फरक ५० हजार एन या सो भन्दा बदी अथवा आधा फरक भएको हुनु पर्ने छ !
      5. यो समयमा सबै भन्दा बढी तलब आएको महिनाको तुलना लगातर २ या ३ महिना सम्म ४५ हजार या सो भन्दा बढी आय मा कमी भएको हुनुपर्नेछ !
जस्तै: जनवरीमा १५ मान , मार्चमा १० मान, मेइमा १० मान, जुनमा १२ मान्, तलब आउनेले यो सहयोग पाउन योग्य! १५-१०=५,  जनवरी २०२० देखी आज सम्म सबै भन्दा बढी तलब पाएको महिना सँग कम तलब पाएको महिना को तुलना गर्द ५० हजार भन्दा बदी को फरक हुनु पर्नेछ!

प्राप्तहुने सहयोग रकम ५० हजार एन

आवश्यक कागजपत्रहरु

(1)आबेदन पत्र
(2)जनवरी २०२० देखी आजसम्म को आरुबाइतो आय विवरण
(3)जनवरी २०२० देखी आज सम्म को  तलब आउने बैंक खाताको प्रतिलिपि
(4)सहयोग रकम जम्मा गर्नको लागि बैंक खाता विवरण को प्रतिलिपि
(5)विद्यार्थी परिचयपत्र को प्रतिलिपि
(6)निवासपत्र को प्रतिलिपी
आबेदन फारम र काम को तलब विवरण फारम कुमामोतो सरकार को वेबसाइट बाट डाउनलोड गर्नुहोस् !
आबेदन दिने समय :  १९ अगस्त २०२० देखी ३० नभेम्बर २०२० सम्म
आबेदन गर्ने तरिका:  माथि उल्लेखित कागजातहरु जम्मा गरेर एउटा खाममा हाली टिकट टाँस्नुहोस्
र तलको ठेगानामा पठाउनुहोस !
ठेगाना:   〒862-8570   熊本県企画課 大学生等給付金係
Kumamoto Pref. Kikaku-ka Daigakusei kyufukin kakari
(माथि उल्लेखित ठेगानामा पठाएमा, बाटोको नाम या घरको नाम नलेखे पनि तपाईं को अबेदन पुग्नुपर्ने ठेगानामा  पुग्छ !  )

राहत सहयोग आबेदन सँग सम्बन्धित कुनै समस्या भएमा हामीलाई सम्पर्क गर्नुहोस Kumamoto support center for foreign Residents.
このページに関する
お問い合わせは
(ID:205)
Kumamoto Support Center For Foreign Residents
熊本県外国人サポートセンター

〒862-8570 熊本市中央区水前寺6丁目18番1号 県庁本館7階
Tel:080-4275-4489

Copyright c kumamoto-ken kokusaikyokai All Rights Reserved.

Kumamoto Support Center For Foreign Residents
熊本県外国人サポートセンター

〒862-8570 熊本市中央区水前寺6丁目18番1号 県庁本館7階
Tel:080-4275-4489